बसको टिकटमा अतिरिक्त cashback खोज्दै हुनुहुन्छ?

डिजिटल प्लेटफर्ममार्फत सजिलो र भरपर्दो cashback कमाउने अवसर चाहनुहुन्छ भने BusSewa Agent बन्नुहोस्।

BusSewa नेपालकै अग्रणी ट्राभल बुकिङ एप हो, जहाँ बस टिकट सजिलै बुक गर्न सकिन्छ। Agent बनेर हरेक टिकटमा आकर्षक cashback कमाउन सकिन्छ।

BusSewa Agent बन्ने प्रक्रिया

  1. BusSewa App डाउनलोड गर्नुहोस्।
  2. Gmail वा Facebook ID प्रयोग गरी Sign Up गर्नुहोस् र फोन नम्बर Verify गर्नुहोस्।
  3. Login पछि Profile मा गएर “Be an Agent” मा Tap गर्नुहोस्।
  4. आवश्यक विवरण भर्नुहोस् र मागिएका कागजातहरू Upload गरी Next मा Tap गर्नुहोस्।
  5. Verification पूरा भएपछि तपाईं आधिकारिक BusSewa Agent बन्नुहुनेछ।

Agent बनेपछि, हरेक बस टिकट बुकिङमा नियमित cashback प्राप्त गर्नुहोस्।

स्मार्टफोन र इन्टरनेट मात्र भए पुग्छ—कुनै ठूलो लगानी आवश्यक छैन।

अहिल्यै BusSewa App डाउनलोड गर्नुहोस् र आकर्षक cashbackको नयाँ ढोका खोल्नुहोस्।

BusSewa: जहाँ आम्दानी सजिलो, यात्रा पनि सजिलो।