सन् २०२५ लाई बिदाइ गर्दै हामी सन् २०२६ को नयाँ उत्साह र उमङ्गको सँघारमा छौँ। क्रिसमसको रौनकता र नयाँ वर्षको उत्सव मनाउन धेरै नेपालीहरू देशका विभिन्न पर्यटकीय स्थलहरूको यात्रामा निस्कने तयारीमा हुनुहुन्छ। तपाईँको यही यात्रालाई अझ सहज, सुरक्षित र किफायती बनाउन नेपालको पहिलो र अग्रणी अनलाइन टिकटिङ प्लेटफर्म BusSewa ले विशेष "Smart बचत" अफर लिएर आएको छ।
बिदाको समयमा यात्राको योजना बनाउँदा सबैभन्दा ठूलो चुनौती टिकट पाउनु र उचित मूल्यमा सेवा लिनु हो। BusSewa ले तपाईँका यी सबै चिन्तालाई हटाउँदै एउटै प्लेटफर्मबाट 'इन्टिग्रेटेड' सुविधाहरू प्रदान गर्दछ।
नेपालको पर्यटकीय राजधानी पोखरा होस् वा जङ्गल सफारीका लागि प्रसिद्ध चितवन, लुम्बिनी, जनकपुर वा इलाम BusSewa मार्फत तपाईँले देशभरका ६०० भन्दा बढी रुटहरूमा आफ्नो सिट सुरक्षित गर्न सक्नुहुन्छ। हाम्रो 'होलिडे सिजन' विशेष अफर अन्तर्गत, डिलक्स, एसी र सोफा सिट भएका बसहरूको टिकट बुकिङ गर्दा आकर्षक Cashback र तत्काल छुट पाउन सकिनेछ। यसले तपाईँको यात्रा खर्चमा उल्लेख्य बचत पुर्याउँछ। बस मात्र नभई, BusSewa मार्फत आन्तरिक उडान (Flights) र होटल बुकिङमा पनि विशेष cashback र discounts उपलब्ध छन्। यात्रा र बस्ने व्यवस्था एकै ठाउँबाट मिलाउँदा तपाईँले अतिरिक्त सुविधा र सहुलियत प्राप्त गर्नुहुनेछ।
BusSewa मार्फत यात्रा गर्दा तपाईँले पूर्ण डिजिटल सहजताको अनुभव लिन सक्नुहुनेछ, जहाँ आफ्नो रुचि र सुविधा अनुसारको सिट आफैं छान्न मिल्ने व्यवस्था छ। भुक्तानी प्रक्रियालाई सुरक्षित र छिटो बनाउन मोबाइल वाल्लेट, मोबाइल बैंकिङ, वा कार्ड जस्ता आधुनिक विकल्पहरू उपलब्ध छन्, जसले गर्दा तपाईँले भौतिक रूपमा काउन्टर धाउनु पर्दैन। यात्राको दौरान वा टिकट बुकिङ गर्दा कुनै पनि समस्या आइपरेमा हाम्रो २४/७ ग्राहक सेवा टिम तपाईँको सहयोगका लागि सधैँ तत्पर रहनेछ।
यो नयाँ वर्षलाई थप विशेष बनाउन आजै BusSewa Mobile App डाउनलोड गर्नुहोस् र चेकआउट गर्दा "BUSNEWYEAR" र "BUSCHRISTMAS" प्रोमो कोड प्रयोग गरी थप क्यासब्याकको फाइदा उठाउनुहोस्।
नयाँ वर्ष २०२६ को सुरुवात नयाँ गन्तव्यको भ्रमणबाट गरौँ। BusSewa को "Smart बचत" अफरको फाइदा उठाउँदै आफ्नो र आफ्नो परिवारको यात्रालाई अविस्मरणीय बनाउनुहोस्।

Comments
hello
hajur sir vannus na hajur lai kasari sahayog garna sakxau hola
Happy to get discount codes
welcome sir
mdhka
thank sir
hello
hello sir
hello
hello sir
jvjk j
.